Description
* यस चियाले से प्रतिरोधात्मक भडाउँदछ । मानसिक स्मरण शक्तिमा बृद्धी विकास मद्दत गर्दछ । शारीरिक जलन बेचैनीबाट मुक्त हुन मद्दत गर्दछ ।
* चिसोबाट हुने समस्याहरू तथा स्वर बस्ने समस्यामा पनि उपयोगी छ ।
* यस चियाले पाचन प्रणालीलाई मजबुत बनाउँछ। महिनावारीको दुखाईलाई कम गर्दछ ।
* वाकवाकी लाग्ने जस्तो समस्यालाई निर्मूल गर्दछ । मांसपेशीको दुखाई तथा थकान महशुस गर्न दिँदैन । स्वासको दुर्गन्ध हटाई दाँतलाई सफा बनाई राख्न मद्दत गर्दछ ।


Reviews
There are no reviews yet.